सुर्खेत । कर्णाली प्रदेशका १० वटै जिल्लामा सिचाई आयोजनाका लागि बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री वर्षमान पुनले संघिय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१–८१ को वार्षिक कार्यक्रममा कर्णाली एकिकृत सिचाई आयोजना मार्फत सिचाई आयोजना वितरण गरिएको जनाए ।
त्यसका लागि उनले ८२ करोड रुपैँया विनियोजन भएको जानकारी दिए ।