लुम्बिनी । आइतबार अदालतमा आत्मसमर्पण गरेका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी सोमबार छुटेका छन् । कानुनअनुसार कैद सट्टामा रकम तिरेर उनी सोमबार छुटेका हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित शिर्षकहरु