सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासकाे मत मागेकाे छन्। प्रदेश सभामा संचालन भैरहेकाे बैठकमा आफुलाइ मुख्यमन्त्रीमा विश्वासका लागि मत मागेकाे हुन्।
उनले आफ्ना याेजनाहरू संसदमा प्रस्तुत गरिरहेका छन् ।
माअाेवादी केन्द्रका शर्मालाइ नेकपा एमाले, राप्रपा र एकीकृत समाजवादीकाे समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
लाइभ हेर्नुहाेस्ः