काठमाडाैं। आज १ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक सरेको छ।
अब भदौ २९ गते बुधबार बिहान १०:५९ मा बैठक बस्नेछ।
विशेष कारणवश आजको बैठक स्थगित गर्नुपरेको राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालले बताए।