सुर्खेत । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारको बजेटका नीति सिद्धान्त, उद्देश्य र यसका प्राथमिकताका सम्बन्धी सैद्धान्तिक छलफलका लागि प्रदेश सभामा पेश गरिएको छ । प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले छलफलका सभामा पेश गर्न लागेका हुन् ।
लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस् ।