सुर्खेत । अस्पताल लिदै गरेकी गृभवतीकाे बाटाेमै मृत्यु भएकाे छ । जाजरकोटको शिवालय गाउँपालिका ४ की विर्मा रावतकाे मृत्यु भएकाे हाे ।
सुत्केरी व्यथा लागेकी रावतको अत्यधिक रक्तसाव्रपछि मृत्यु भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । अध्यक्ष शाहीले दिएको जानकारीअनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा लैजाने क्रममा बीच बाटोमै मृत्यु भएको हो ।