सुर्खेत। भुकम्पबाट क्षतिग्रस्त नीजि घरको सर्भेक्षणबाट पुर्ननिर्माण गरिने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले संघिय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१–८१ को वार्षिक कार्यक्रममा भुकम्पपछि क्षतिग्रस्त सबै संरचनाको शिघ्र पुर्ननिर्माणका लागि २१ अर्ब ६० करोड विनियोजन गरिएको जानकारी दिए ।