सुर्खेत । कर्णालीलाई जडिबुटी आर्थिक हब बनाईने भएकाे छ ।
अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१–८१ को वार्षिक कार्यक्रममा कर्णालीलाई जडिबुटी आर्थिक हब बनाउने घोषणा गरेका हुन् ।
साथै, उनले कर्णालीका सल्यानमा कृषि कोरिडोर र जुम्लालाई मार्सि धान कोरिडोरको रुपमा विकास गरिने बताए ।