सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रममार्थि छलफल सुरु भएको छ । शुक्रबार सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रदेश सभामा पेश गरेको बजेट तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु भएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित शिर्षकहरु