सुर्खेत। कर्णाली प्रदेशकाे आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक भएकाे छ । प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री वेदराज सिंहले प्रदेश सभामा बजेट प्रस्तुत गरेकाे हुन् ।
प्रस्तुत बजेटमा ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरिएकाे छ । चालूतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोडठ ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ । बजेटमा स्थानीय तहको वित्तिय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ ।
बजेटमा अधिकांश पुराना याेजनालाइ निरन्तरता दिइएकाे छ भने केही नयाँ याेजना समेटिएकाे छ ।
बजेट वक्तव्यकाे पूर्णपाठः