सुर्खेत । कर्णाली वृक्षारोपण वर्षका लागि १५ लाख विरूवा राेपण गर्ने भएकाे छ । प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० लाई वृक्षारोपण वर्ष घोषणा गर्ने नीति तथा कार्यक्रम ल्याइएको थियो ।
सोही कार्यक्रम अनुरुप आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बजेट विनियोजन गरेका हुन् ।