शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तरगत सुर्खेतको सुभाघाट खानेपानी आयोजना आगामी आर्थिक वर्षमा गरिने भएको छ ।
यसका लागि सुर्खेतसहित देशभरका शहरी खानेपानी तथा सरसफाई आयोजनाका लागि ४ अर्ब ४४ करोड बराबरको बजेट विनियोजन गरिएको अर्थमन्त्री जर्नादन शर्माले जानकारी दिए ।