सुर्खेत । बिहिबार देशभर सार्वजनिक बिदा दिइएको । फागुन १९ गतेलाई ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपालभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
फागुन १६ गतेको मन्त्रीपरिषदबाट ग्याल्पो ल्होसारको उलक्ष्यमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।