सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतकाे पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनका लागि बजेट विनियाेजन गरेकाे छ।
आर्थिक मामिला तथा याेजना मन्त्री महेन्द्र केसीले सभामा प्रस्तुत गरेकाे वार्षिक बजेट तथा कार्यक्रममा प्रदेश अस्पतालकाे लागि ५० करोड विनियोजन गरिएकाे जानकारी दिए।