सुर्खेत। कर्णाली प्रदेश सभा बैठक सञ्चालन भैरहेकाे छ । आर्थिक वर्ष २०८०/०८१ काे बजेट तथा कार्यक्रमका सिद्धान्त, प्राथमिकता र प्रमुख नीतिहरूका बारेमा सैद्धान्तिक छलफलका लागि बैठक चलिरहेकाे हाे।
बिहिबार आर्थिक मामिला तथा याेजना मन्त्री वेदराज सिंहले सरकारकाे बजेट तथा कार्यक्रमका सिद्धान्त, प्राथमिकता र प्रमुख नीतिहरू प्रस्तुत गरेका थिए ।