सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाइ विश्वासकाे मतका लागि मतविभाजन प्रकृया सुरू भएकाे छ । सभामुख नन्दा गुरूङले मतविभाजन सम्बन्धमा संसदलाइ जानकारी गराएकी हुन् ।
यसअघि मुख्यमन्त्री शर्माले आफुलाइ विश्वासकाे मत दिन आग्रह गरिसकेका छन् ।
अन्य दलका तर्फबाट दलीय धारणामा छलफल भइसकेकाे छ ।
लाइभ हेर्नुहाेस्ः