डेस्क। युक्रेनकाे राजधानी किएभमा हेलिकप्टर दुर्घटना भएकाे छ । दुर्घटनामा युक्रेनका आन्तरिक मामिलामन्त्रीसहित १८ जनाकाे मृत्यु भएकाे छ।
विविसीमा प्रकासित समाचार अनुसार हेलिकप्टरमा मन्त्री डेनिस मोनास्तिर्सकीसहित आठ जना सवार थिए।
उनीबाहेक आन्तरिक मन्त्रालयका दुई वरिष्ठ अधिकारीहरूको पनि निधन भएको छ।
उपमन्त्री र एक सचिवको पनि निधन भएको छ। उक्त घटनामा २९ जना घाइते भएका छन्।