सुर्खेत। निर्वाचन आयाेगले नमूना मतपत्र सार्वजनिक गरेकाे छ। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य पदकाे निर्वाचनका लागि प्रत्यक्षतर्फकाे नमुना मतपत्र सार्वजनिक गरेकाे हाे।
आयाेगले आफ्नाे वेवसाइटमार्फत मतपत्रकाे नमूना सार्वजनिक गरेकाे हाे।
कर्णालीका प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका नमुना मतपत्र हेर्न लिंक क्लिक गर्नुहाेस्:
१ सल्यान (प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. 1)
२ डोल्पा (प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. 1)
३ मुगु (प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. 1)
४ जुम्ला (प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. 1)
५ कालिकोट (प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. 1)
६ हुम्ला (प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. 1)
७ जाजरकोट (प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. 1)
८ दैलेख (प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. 1)
८ दैलेख (प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. 2)
९ सुर्खेत (प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. 1)
१० सुर्खेत (प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. 2)
११ रुकुम पश्चिम (प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. 1)