सुर्खेत । कर्णालीका उत्कृष्ठ विद्यालय छनोट गरि ती विद्यालयमा आवासीय सुविधा सहितको अध्यापन गराइने भएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख तिलक परियारले गरिव, जेहेन्दार, असहाय विद्यार्थीका लागि आवासीय विद्यालयको व्यवस्थापन गरिने बताए ।