सुर्खेत। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ मा ३७० विद्यालयकाे भौतिक पूर्वाधार सुधार तथा विकास गर्ने भएकाे छ।
आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले उक्त कार्यका लागि १ अर्ब १० करोड विनियोजन गरिएको जानकारी दिए।