काठमाडौं । न्यायपरिषदले ६० जना न्यायाधीशको सरुवा गरेको छ ।
शुक्रबार बसेको न्यायपरिषद बैठकले ३४ जना उच्च अदालत र बाकी जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो ।
बैठकले उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस पनि गरेको छ ।