सुर्खेत। दैलेख क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दिक्पालकुमार शाही १५३ मतको अन्तरले विजयी भएका छन्।
उनले २०१५८ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेलले २०००५ मत ल्याएका छन्।
यहाँ ४७ हजार १ सय ९४ मत खसेको थियो।