सुर्खेत। स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी खर्च विवरण नबुझाउने ४९ हजार २ सय ३२ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको छ। तीमध्ये कर्णाली प्रदेशका ३ सय १७ जनालाइ आयाेगले जरिवाना ताेकेकाे हाे। उनिहरूलाइ आयाेगले जनही ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ।
स्थानीय तह तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्नेछ।
हेर्नुस सुची: