कर्णाली प्रदेशका डोल्पोबुद्ध र लिमीलाई हिमाली शहरका रुपमा विकास गर्न बजेटमा समावेश गरिएको छ।
आइतबार अर्थमन्त्री जर्नादन शर्माले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा हिमाली शहर विकासका लागि बजेटमा समावेश गरिएको हो।