सुर्खेत। कर्णाली प्रदेश सरकारको आर्थिक बर्ष २०८१-८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ। बुधवार ३ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जनाइएकाे छ ।
यसअघि सरकारले ल्याएको विनियोजन विधेयक प्रदेश सभाबाट पारित भइसकेको छ।