कोशी । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले ९ बुँदे माग राख्दै कोशी प्रदेश सभा अगाडि आमरण अनशन सुरु गरेका छन् । उनी प्रदेश सभा अगाडिको वनस्खण्डी महादेव मन्दिरको गेट छेउमा अनशन बसेका हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित शिर्षकहरु