सुर्खेत। कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्व मनाउन सार्वजनिक विदा दिएको छ। पर्व मनाउन साउन १ गते सार्वजनिक विदा दिएको हो।
कर्णाली प्रदेश स्थित सबै सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिन गत चैत्र २९ गतेको मन्त्रिपरिषदले निर्णय गरेको थियो।