सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माण गरिने भएको छ । अर्थमन्त्री जर्नादन शर्माले संसदमा पेश गरेको आगामी आर्थि वर्षको बजेटमा विमास्थल निर्माणका कार्यलाई बजेटमा समावेश गरिएको हो ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा समेत प्रादेशिक विमानस्थल निर्माण गरिने कार्यलाई समावेश गरिएको थियो ।